दफा २१घ
विशेष परीक्षा सञ्चालन गर्न सकिने

चिकित्साशास्त्रमा आवश्यक गुणस्तर कायम राख्नको लागि यो ऐन बमोजिम काउन्सिलमा नाम दर्ता गराउन चाहने चिकित्सकहरूलाई नाम दर्ता गराउनु अघि काउन्सिलले तोकिए बमोजिमको परीक्षा लिन सक्नेछ ।